In September 2023, Eyes4Everest and the Himalayan Trust Nepal began constructing an eye clinic at the Khunde Hospital. The clinic aimed to address primary eyecare in the Sargamatha (Everest) National Park. It was a necessary addition to the Sherpa hospital, which already had a general ward, laboratory and dental clinic.

The design and fitout of the practice was led by Eyes4Everest’s chief Nepalese optometrist - Rickchen Sherpa. The Himalayan Trust provided a carpenter, engineer, and transport of equipment and materials.

The Khunde Eye Clinic was officially opened on November 17, 2023. It was attended by the Chairman and CEO of the Himalayan Trust - Pasang Dawa Sherpa and Dr Mingma Norbu Sherpa, Eyes4Everest Founder - Shaun Chang and the Chairman of the Rural Municipality - Laxman. The Eyes4Everest 2023 team and the Heydon family also attended the opening ceremony.

During the ceremony, Dr John Heydon, a New Zealand doctor who volunteered at the Khunde Hospital between 1996 and 1998, spoke about the hospital’s limited resources for treating preventable blindness. Shaun shared the challenges Eyes4Everest faced running eye camps in 2014 and 2015. It was an emotional event, highlighting the importance of optometric care in the region.

The Khunde eye clinic is equipped with a trial lens set, digital letter chart, auto-vertometer, binocular vision tests, colour vision tests and a slit lamp. Patients have many spectacle frames, lens designs and coatings to choose from.

An ophthalmic technician will staff the eye clinic during peak season, and a nurse with experience with vision screening in the off-season. Eyes4Everest provides the staff's salary, food, accommodation and transport costs for the next five years. The Himalayan Trust Nepal will manage the administrative work.

For more information about the Khunde Eye Clinic, please email us at hello@eyes4everest.org.au

Nepalese Translation

सेप्टेम्बर 2023 मा, आइज़ 4 एभेरेस्ट र हिमालयन ट्रस्ट नेपालले खुन्दे हस्पतालमा एक आँखा क्लिनिक निर्माण गरेका थिए। क्लिनिकले सागरमाथा (एभेरेस्ट) नेसनल पार्कमा प्राथमिक आँखा उपचार सेवा प्रदान गर्नेछ। यो सुबिधा खुन्दे हस्पतालको महत्तवपूर्ण आवश्यक हो, जहां पहिले पनि सामान्य बर्ड, प्रयोगशाला, र डेन्टल क्लिनिक छन्।

क्लिनिकको डिजाइन र फिटआउटमा आइज़ 4 एभेरेस्टको मुख्य नेपाली ऑप्टोमेट्रिस्ट रिक्चेन शेर्पाले मुख्य भूमिका निभाएका थिए। हिमालयन ट्रस्टले एक कार्पेन्टर, इन्जिनियर, र उपकरण र सामग्रीहरूको परिवहन पनि प्रदान गरेको थियो। खुन्दे आँखा क्लिनिकको उद्घाटन 2023 न नोभेम्बर 17 मा गरिएको थियो। यसमा हिमालयन ट्रस्टका चेयरम्यान र सीईओ - पसाङ दावा शेर्पा र डा. मिङ्मा नोर्बु शेर्पा, आइज़ 4 एभेरेस्टका संस्थापक - शॉन चाँग, र गाउँपालिका अध्यक्ष - लक्ष्मण सहित कई व्यक्तिहरू पनि शामिल थिए। आइज़ 4 एभेरेस्ट 2023 टोली र हेडन परिवारले पनि उद्घाटन कार्यक्रममा सहभागिता गरेका थिए।

कार्यक्रममा डा. जन हेडन, जुन 1996 देखि 1998 सम्म हस्पतालमा स्वयंसेवक गरेका न्यूजील्यान्डको डाक्टरले रोकिन सकिने अंधोपनका उपचारका लागि हस्पतालको सीमित साधनहरूको प्रायोगमा गरिएको कुरा खुलासा गरे । शॉनले 2014 र 2015 मा आइज़ 4 एभेरेस्टले आयोजना गरेका आँखा क्याम्पहरू चलाउँदा आएको चुनौतीहरूलाई साझा गरे। यो कार्यक्रम निक्कै भावनात्मक भएको थियो र यस छेत्रमा ऑप्टोमेट्रिक केयरको महत्त्वलाई प्रमुख एजेंडा ठानिएको थियो।

खुन्दे आँखा क्लिनिकमा प्रयोगका लागि एक परीक्षण लेन्स सेट, डिजिटल अक्षर चार्ट, अटो-भर्टोमीटर, बायनोकुलर दृष्टि परीक्षण, रंग दृष्टि परीक्षण, र स्लिट ल्याम्प सहित उपकरणहरू रहेको थियो। बिरामीले चयन गर्नका लागि धेरै स्पेक्टेकल फ्रेम, लेन्स डिजाइन र कोटिङहरू उपलब्ध छ।

नयाँ आँखा क्लिनिकको शीर्ष समयमा एक अप्थाल्मिक टेक्नीसियन रहनेछ, र अन अफ सीजनमा दृष्टि स्क्रीनिङको अनुभव भएको एक नर्स। आइज़ 4 एभेरेस्टले कर्मचारीहरूको तलब, खाना, बस्ने, र यातायात खर्च प्रदान गर्नेछ। हिमालयन ट्रस्ट नेपालले प्रशासनिक कामहरूमाथि प्रबन्ध गर्नेछ।

खुन्दे आँखा क्लिनिकको थप जानकारीका लागि हाम्रो इमेल hello@eyes4everest.org.au मा सम्पर्क गर्नुहोस्।

Pasang - Chairman of Himalayan Trust and Shaun exchanging Memorandum

Dr Kamitemba Sherpa distributing Kata as part of the opening ceremony

The Layout and Equipments at the Khunde Eye Clinic

Chief Nepalese Optometrist, Rickchen Sherpa at his optometry practice - Everest Eyecare, located at Imadole, Lalitpur